Posted by: _____ June 23, 2012
म आङकाजी बन्न तयार छुः
Login in to Rate this Post:     0       ?        
 good  question  magorkhe  ब्रो, 
 
मा प्रायेजसो, आफुले पढेको, राम्रो, नराम्रो (मेरो बिचारमा)  धेरै जसो साझा मा repost  गर्छु, गर्नु को कारण के भने धेरै विचार हरु अगाडी आउन भनेर हो, अब राजेन्द्र श्रेष्ठ को भनाइ मा मेरो आफ्नो धारणा छ. तर मेरो धारणा पनि पोस्ट गरियो भने  अरु माथि लादिएको जस्तो हुन्छ , विचार राजेन्द्र श्रेष्ठ को , मेरो धारणा म  संगै छ, मेरो भन्दा  फरक धारणा भएका हरुले पनि येस्बारे विचार गरुन र धारणा बनाउन भनेर पोस्ट गरेको. उनको धारणा मा बहस गर्न सकिन्छ 
 
बहस सुरु भयो भने म  पनि आफ्नो धारणा राख्ने छु . 
 
Read Full Discussion Thread for this article