Posted by: magorkhe1 June 23, 2012
Do you believe in re-incarnation?
Login in to Rate this Post:     0       ?        
SidSter : किन हो तेती च्याट्ठिएको ?
संस्कृतका बिसेसग्य हरु आजका माओबादी नेता जस्तै हुन् ? के भासन गरे उनीहरु मात्रै बुझछन, बाकि ठुलै कुरा हुन् भनि टाउको हल्लाई आफुलाई पनि उनीहरुको दाजो मा पुगेको भ्रान्तिमा जीबन बिताएका छौ  , आज हामि तेही गर्दै छौ, 
................ मा फलेसु कदाचन :
अनि स्वर्गका कुरा नाउने भए मात्रै यो" मफलेसु कदाचन" को उक्ति ठिक हुन्थ्यो भन्ने मेरो सुक्ष्म विचार पोख्दै छु  | घन ठोक्ने विद्वान का कुरा अर्कै होलान |

Read Full Discussion Thread for this article