Posted by: grgDai June 22, 2012
Innocent Nepali man spends 15 years in Japan prison
Login in to Rate this Post:     0       ?        
एकजना निर्दोष नेपाली माथि जघन्य अन्याय भएको छ| जापानी कानुन को बिरोधमा कसैले चुक्क पनि भनेका छैनन् | पहिले ऋतिक रोशनले नेपाल मन पर्दैन भन्यो भनेर जुलुश निक्लेको थियो अहिले  एस्तो घोर अन्याय हुदा पनि सबै मौन छन्| अझै अरब को जेल मा पनि निर्दोष नेपाली मृत्यु कुरेर बस्नु परेको छ| नेपालीहरुले न्याय पनि नपाउने भयो आज भोलि
Read Full Discussion Thread for this article