Posted by: Bad Boy June 22, 2012
कस्ता कस्ता मात्र भालु हुने रैछ यो संसारमा
Login in to Rate this Post:     0       ?        

युवतीले पिए गधाको विर्य र पिसाब

 

अमेरिकाको एक टेलिभिजन रियालिटी शो मा सहभागी युवतीहरुले गधाको विर्य र पिसाब घटघटी पिएका छन् ।

रियालिटी शो ‘फियर फ्याक्टर’ मा सहभागी दुइ दिदीबहिनीले यस्तो घिनलाग्दो काम गरेका हुन् ।

वास्तवमा यो रियालिटी शो मा प्रतियोगीहरुलाई त्यस्तै अजीब काम गर्न लगाइन्छ ।

जस अन्तरगत एउटा एपिसोडमा सहभागीहरुलाई गधाको विर्य र पिसाब पिउने काम दिइएको थियो ।

उक्त एपिसोड निकै नै विवादित हुने ठानेर अमेरिकी टेलिभिजनले त्यस एपिसोडलाई प्रशारण त गरेन तर एक डेनिस टेलिभिजनले गधाको विर्य र पिसाब खाने उक्त स्पर्धालाई प्रशारण गरेको हो ।

त्यस घिनलाग्दो दृश्यमा एक युवतीले गिलासमा गधाको विर्य राखेर घटघटी पिइन् भने साथै रहेकी उनकी बहिनीले गधाको पिसाब पिइन् ।

गधाको विर्य र पिसाब घिनै नमानी पिउने ती युवतीहरुलाई मान्नैपर्छ बा ।

 

Read Full Discussion Thread for this article