Posted by: magorkhe1 June 21, 2012
It's 11:17 am
Login in to Rate this Post:     0       ?        
गर्मि चढेको छ अनि आज सबै भन्दा लामो दिन हो रे |
Traders Joe  को  तयारि म म : र थाई बियर पिऊने कार्यक्रम बनाइएको छ.|
गायक र ब्यङ्ग कलाकार लाइ स्वागत छ |
एउटा मादल, गितार र पियानो छ , तेसैले काम चलाऊला |

Read Full Discussion Thread for this article