Posted by: magorkhe1 June 20, 2012
बिपत्ता भएको छोरा
Login in to Rate this Post:     0       ?        
 DC को एउटा कार्यक्रममा एक जना नेपाली , खसी पारेको बोको झैँ हिडेको देखि मैले सोधेको थिए .
नमिठो अनुहार र मन नलागी नलागी सुनाए, त्यो साझामा अरिंगाल लागे झैँ लागे , तेसमद्धे एउटाले अण्डकोष घन ठोके .

त्यो लौह पुरुस हजुरनै हो भने, बिन्ति छ मेरो पछी नलाग्नु होस्, समय बहलाउने मनसाय मात्रै हो त्यो पनि यो HUMOR  मा आऊछु , यदा कदा कुराकानी तिर . हजुरको महात्मा सुनेर त्यो पनि छाडौ छाडौ भै सक्यो .
मदेस , पहाड , मगर गुरुङ राइ आदि इत्यादि का बित्यो बाल्यकाल तेसैले ठेट नेपालि लेख्न न आएको .

हजुरले  दिनुभएको नाम संग मेरो कुनै सरोकार नभएको कुरा बिन्ति गर्छु , खसी बन्ने मन छैन, अण्डकोष , लिङ्ग र रतिक्रियाको आपसी सम्बन्ध हुन्छ भन्ने सुनेको थिए , गलत सुनेकी ठिक प्रभुलेनै निर्क्यौल गरि दिनु हुनेछ .

Here is his situation.
(http://www.bangstyle.com/2011/10/mr-wesley-warren-jr-needs-his-100lb-scrotum-removed/, http://www.bangstyle.com/2011/10/mr-wesley-warren-jr-needs-his-100lb-scrotum-removed/)
Last edited: 20-Jun-12 04:33 PM
Read Full Discussion Thread for this article