Posted by: 28th amendment June 20, 2012
बिपत्ता भएको छोरा
Login in to Rate this Post:     1       ?         Liked by
हे हे बाघे दाईलाई हाम्रो गोर्खे ब्रोको रहस्य नै थाहा रैनछ । यीनको अण्डकोषमा मैले घन ठोक्न थालेको झण्डै साडे दूई बर्ष भयो । त्यती बेला यीनी स्याङजाली का नामले कहलीन्थे । त्यसपछी कैले भोजपूरे त  कैले भोजपूरे१ हूँदै आज गोर्खे सम्म आईपुगेका छन । अब मेरो यीनीसँग प्रबलम के हो भन्दा चै यीनको माथी प्रस्तुत गरेझै मनगडन्ते कमेन्ट र पोस्टीङ नै हो। यीनले लेख्न त नेपालीमै लेख्छन तर नेपालको कून कूनामा बोल्ने नेपाली लेख्छन चै थाहाछैन, नबूझेपनी पनि खोई रीस चैँ झन्क्क उठछ  । 
Read Full Discussion Thread for this article