Posted by: magorkhe1 June 20, 2012
बिपत्ता भएको छोरा
Login in to Rate this Post:     0       ?        
धन्यबाद जिटिजी;
कबिता कोर्न खोज्या हैन , दिन बहल्याऊन मात्रै हो. 
हो सब्दमा कन्जुस्याई ( सब्द भण्डार कै कमीले होला) छ .
कहिले ठोकाई त कहिले खोकाइ मात्रै हुन्छ सायद यो पनि
हावापानी को  effect हो कि ?

Last edited: 20-Jun-12 03:42 PM
Read Full Discussion Thread for this article