Posted by: _____ June 19, 2012
Login in to Rate this Post:
0
?
किशोर लिम्बु जी, नमस्कार.
म त तपाइँ हराउनु भो भन्ठानेको बिचरोत्तेजक पोस्तिंग लिएर आउनु भो धन्यबाद
भवानी बराल जी को भासन मा बाक्पतुटा को निक्रिस्ता नमुना बाहेक केहि देख्दिन किन भन्नु होला भने
१. जनता ले बेला बेला आन्दोलन गरेको देश को विकास को लागि हो कसै लै मुख्य मन्त्रि बा अन्य केहि बनाउन होइन जस्तो लाग्छ
२. राना सासन थ्यो, जनता लै समय आनुसार को परिबर्तन दिन सकेनां जनता ले आन्दोलन गरे, नेता आए मन्त्रि बने , नेता अनाबस्यक गन्थन मा फसे, जनता लै फुस्स्सा, यो देखेर महेन्द्र ले आ इ नेता भन्दा त म नै केहि गर्न सक्छु भनेर पंचायेत लेराए , सुरु म़ा केहि गरे तर सुरु को लहर पछी सम्म कायेम गर्न सकेनन, उनको प्रगति भन्दा , पन्च को राजनीतिक निरंग्कुस्ता बोझ हुन पुग्यो जनता को लागि , तर तेही बेला महेद्र को मृतु भयो, जनता को आक्रोस थामियो. बिरेन्द्र आए लौ विदेश बाट सिकेर आका राजा केहि गर्छन कि भन्या आली अलि विकेन्द्रीकरण गरे , विकास को प्रयास गरे तर्र तरुण राजा, देश खाएका पन्च तिनले र राजा का परिवार ले राजा लाई नचाए . राजा confuse भए विकास, ढिलो भयो जनता दिक्क. जनता ले दल ले केहि गर्छन कि भनेर दल लाई साथ् दिए , प्रजातन्त्र लेराए. प्रजातन्त्र आएपछि सबै आफै ठिक हुन्छ भन्ने दल का नेता ले ठाने, विकास सुन्य जनता दिक्क.
येही मौका म़ा अठारौ सताब्दी म़ा युरोप को दयेनिये स्थिति देखेर एउटा प्रकासक ले पैसा दिएर जर्मनी को कार्ल मार्क्स लाई लेखना लगाएको किताब पढेर देश र जनता को भलाइ गर्छु भनेर प्रचण्ड र बाबुराम हरु कस्सिए , हातियार देखाएर जनता तर्साए, आतंक मचाए , जनता अजित भएर लौ भिगो नि त इन्हारु ले के गर्दा रहेछन हेरुम न त भनेर चुनाब म़ा जिताएर पठाए . मुठी उचालेर पिस्तोल भिरेर सम्भिधन सभा भित्र छिर्या थे पुछार लुकाएर बाहिर आए
५. अब बिगत को धेरै कुरा गरेर काम छैन हाल साल को कुरा गरम. सम्भिधन सभा म़ा कुनै समुदाएको सानो वर्ग को सत्ता लिप्सा लाई जनता को अधिकार ठानियो. अथवा कुनै भौगोलिक छेत्र का आफुलाई ताथा बाठा ठान्ने हरुले ( उदाहरण को लागि भवानी बराल) केन्द्र म़ा नसके पनि छेत्र म़ा सत्ता म़ा पुग्ने बाटो खोज्न थाले. मेरो विचार म़ा भवानी बराल हरु धेरै छन् नेपाल म़ा तिनी हरु सधै भारि सत्ता म़ा पुग्न को लागि भर्यांग (जनता) खोजि रहेका हुन्छन.
तेस्त व्यक्ति हरुले लुतो कन्याएको जस्तो जनता लाई क्न्यौछन, सुरु म़ा त जनता लाई सन्चो हुन्छ, तर पछि रगत आउछ. प्रचण्ड ले तेसरी नै जनता कन्येरा जनता ले माथि पुराए . बिचार उनलाई माथि पुराउने हरु अहिले कोइ मैला कोइ सुकिला चोर डाका भाका छन्. कोइ अयोग्य भाका छन्. कोइ कांग्रेस पस्या छन्, कोइ छुट्टै पार्टी गठन गर्या छन, हामि जनता लाई के त ? सधै भरि त्रास, अन्योल, र विकास को लोभ लाग्दो अस्वोअसन
हामि लाई राना ले ठगे, दल का नेता ले ठगे, राजा ले ठगे अब भवानी बराल जस्ता हरु ठग्न पल्किएका छन् बिस वर्ष को एक पुस्ता मानिन्छ क्यारे हाम्रो तिन पुस्ता तेसै बित्यो
अब हामीले के गर्ने त सरकार चलाउन त मान्छे चाहिन्छ त्यो हामि भित्र बाट नै औना पर्छ बाहिर बाट लेराउने होइन .
भवानी बराल ले मन्त्रि मुख्य मन्त्रि बन्ने कुरा उचाल्नु भो, अलैची बेचेको पैसा ले कर्मचारी को तलब दिने कुरा निकाल्नु भो ( बिचरा सोजा जनता ले काति सपना देखे होलान, लिम्बुवान बनेपछि त त्यहाँ जागिर पाइने भो भनेर)
एउटा सानो राज्या म़ा कति कर्मचारी हुन्छन र तेस्मथी पनि कति त अहिले छन् ४-५ हजार लाई जागिर मिल्छ होला तेत्ति हो अनी त्याह पानि र तेस्तै अरु राज्य म़ा पनि कर्मचारी तन्त्र, र नेता हरुको उचा वर्ग खडा हुन्छ . तेत्ति हो
नत्र भने जनता ले पछि सवाल गर्न पाउने गरेर लिम्बुवान भयो भने पहिलो पाच वर्ष म़ा यो यो गरिन्छ भनेर रुप रेखा कोरेको खोइ ?
कोइ छ माई का लाल आफ्नो राज्य म़ा केन्द्रकृत राज्य ले यो गर्न सकेन, विकेन्द्रित राज्य भयो भने ५ वर्ष म़ा यो यो गर्च्हम भन्ने जस्तै
१२ क्लास सम्म निसुल्क ( पैसा येसरी लेराउछौ समेत भनेर )
निसुल्क स्वस्थ , निसुल्क न्यूनतम औसधि, नो load शेद्दिंग, हामि यो जल बिद्दुत योजना पुरा गर्छाम पैसा लेराएर भन्न सक्नु पर्छ
यो सबै गर्न सम्भब छ, ५ वर्ष म़ा नभए पनि १० वर्ष म़ा सबै सम्भब छ , तर कोइ भन्दैन किन?
किन मन्त्रि बन्ने, कर्मचारी लाई तलब खुवाउने पैसा को मात्र कुरा हुन्छ ? काठमाडौँ केन्द्रिकृत सत्ता छेत्र म़ा सर्दै म़ा ठुलो विकास हुने होइन. हामि ले देखि हालेम, राना बाट दल, दल बाट राजा, राजा बाट फेरी दल सक्ति विभिन्न बेक्ती म़ा पुग्यो तर जनताको हालात दख्हिन एसिया म़ा सबै भन्दा कम्जोर.
अब एकताल फेरी बिकास को नाम म़ा काठमाडौँ बाट सत्ता छेत्र म़ा जनचा, कोइ मन्त्रि बन्लान कोइ जात का आधार म़ा, कोइ जात लाई भर्यांग बनाएर ( भवानी बराल )
कति हामी एस्तो जाल झेल म़ा फासी रहने ? मेरो विचार म़ा नेपाल म़ा गण तन्त्र जारुरी छ किन भने कोइ राज नेता निक्लेनान तेस्करान, नगर पालिका, जिल्ला सभा आदी ले धेरै अधिकार नभएर वा गर्न नसकेर वा गर्न नचाएर कतिपय जनता लाई फाइदा हुने निर्णय गर्न सकेनान. तेसकारण राजनीतिक अधिकार भएको छेत्रिये प्रदेश हरु जरुरि छ.
तर राज्य र राज नीति भनेको जहिले पनि, धर्म, जात बाट निरेपेक्च्या हुन पर्छ किन भने धर्म जात भात भनेको पुरानो समाज को नियेम हो. हामीले नया नियेम बनाई सकेम ( नया कानुन नया सम्भिधन). जहाँ राज्य धर्म र जात बाट प्रभावित छ त्यहाँ सान्ति छैन. पुरानो नियेम र नया नियेम एकै ताल पालन गर्न सकिदैन
नेपाल म़ा अहिले चालखी पूर्ण तरिका ले विकास र जनता को अधिकार भन्दा सत्ता र सक्ति म़ा बहस केन्द्री भएको छ .
कस्तो छेत्रिये प्रदेश चाहिन्छ त?
नया प्रदेश म़ा सभ्येता बिरोधि बाहेक, निषेध कसै लाई गर्न हुदैन, कुनै धर्म लाई प्राथमिकता दिन हुदैन, कुनै जात लाई प्राथमिकता दिन हुदैन. जनता ले मन्त्रि जिउ होइन मन्त्रि जी भन्ने बतावार्ण हुन पर्छ, एस पी साहेब नमस्कार भन्ने होइन, एस पी जी, नमस्कार भन्न पाउन त्यो पनि हात जोरेर होइन मुख ले मात्रै . जनता को साहेब बन्न लाई मन्त्रि, पुलिस बन्ने होइन. जनता को कामदार बन्न पर्छ . तिनीहरुले खाने तलब हाम्रो कर बाट तिरेको हो नि, हाम्रो पैसा बाट तलब खाने हरु लाई हामीले साहेब भन्न पर्ने ?
होटेल म़ा चिया खान जादा लिम्बु ले ल्याए पनि के , बाउन ले ल्याए पनि के , पैसा तिर्ने खाने, फोहर म़ा ल्यायो भने गाली गर्ने, राम्रो र मिठो च्या ल्यायो भने धन्यवाद दिने. राजनीतिज्ञ र कर्मचारी लाई पनि हामीले तेसै गर्न पाउन पर्छ
तर यो सब हामि नमाग्ने, राजनीति गर्ने हरु को बंत्री बन्न सक्छ को सक्दैन भनेर भासन गर्दै हिन्ने. अर्थात् जनता को अधिकार को ग्यारेन्टी गर्न, बाबुराम को सट्टा माबुहांग बाट सोसित हुन त हामी लाई गणतन्त्र चाहिएको होइन एउटा धर्म को सट्टा अर्को धर्म लाई मान्न पनि हामीलाई गणतन्त्र चाहिएको होइन हामीलाई आफ्नो अधिकार निर्धक्क संग प्रयोग गर्न गणतन्त्र चाहिएको हो,