Posted by: KishorLimbu June 19, 2012
लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
Login in to Rate this Post:     0       ?        

GT  मित्र,
 लिम्बूवान राज्य मा भवानी बराल चुनाव जितेर  मुक्य मन्त्रि अथवा मन्त्रि हुन् कसैले रोक्न सक्दैन | हामी ले कहिले पनि जातीय राज्य मागेको छैनौ | नेपाल राष्ट्र अस्तित्व मा आउनु अघि देखिको स्वतन्त्र  लिम्बूवान राज्य  थियो र त्यहि  ऐतिहासिक पृष्टभुमि को आधारमा राज्य को नामकरण गरौ भन्ने हाम्रो माग हो |
Read Full Discussion Thread for this article