Posted by: Geology Tiger June 19, 2012
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
छपनीले छान छान डबकीले हान
डबकीको निघारैले लाग्यो मलाई वान

घुमाई लेउ न नानी घुमाई लेउ न
बारुले कम्मर घुमाई लेउ न
साथै बसौली नानी साथै हांसौली
दुई दिनको जीवन यो संगै बिताउली
वारी पीपल नानी पारी बर
हामी दुईको मन मिले किन बस्छ्यौ पर

छम छमी नानी छम छमी
देखाई देउ दुनियांलाई छम छमी
कति रमाईलो छ आजको दिन
भेट भयो दैव संजोग हाम्रो मिलन
लहै बरी लै लै हाम्रो यौवन
पिउनै पर्ने यो डबकी जाँड छिन-छिन

छपनीले छान छान डबकीले हान
डबकीको निघारैले लाग्यो मलाई वान

नबाट
Read Full Discussion Thread for this article