Posted by: bairagiKancho June 19, 2012
NTV acting chief punished for airing Oppn event live
Login in to Rate this Post:     0       ?        
not sure of the legitimacy of the news but i am not a bit surprised to see how politics rule out intellects once again. nepali mai dailogue hanna man lagyo....


हिरोईनको ड्रेस मुनिबाट फोटो खीच्नु अधिकार मान्ने पत्रकार मित्रहरू, सिंगै निल्न गाह्रो होला भनेर टुक्रा-टुक्रा पारी सिंह (भरत/चीन) को मुख मा मासु (आफ्नै देश्) ठुस्स्ने संघियेताबादीहरू, दाजुभाई बिदेसमा दासभै अस्तित्व गुमाइरहदा आफ्नो जातको अस्तित्व जोगाउन जगेका क्रान्तिकारीहरू र भगौडा छिमेकीलाई गाली गर्दै देश्भक्तीको मन्त्र जप्ने देशप्रेमीहरू यो घट्ना प्रति कत्ति को सम्बेदनशील हुन्छन् हेर्न बाँकी नै छ । जब सम्म स्कुलबाट भागेर राजनीतिमा पैसा कमाउन छिरेका ब्यपरीहरूले बुद्धिजिबी बर्गमाथि शासन गर्छन्, तब सम्म जुन सुकै संबिधान, जस्तो सुकै कनुन आएनी देशले गती लिन सक्दैन ।
Read Full Discussion Thread for this article