Posted by: NALAPANI June 17, 2012
लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
Login in to Rate this Post:     1       ?         Liked by
बाजे ले मौका मा चौका हान्न खोजे जस्तो छ / गोर्खा-लिम्बुवान को सन्धि भन्दा सुगौली सन्धि निक्कै पछी को हो .....लौ त बराल बाजे सुगौली सन्धि मा लिम्बुवान को गुमेको भू-भाग पनि फिर्ता ल्याउनु होस् त अनि मानौला तपाइलाई.....
Read Full Discussion Thread for this article