Posted by: bittertruth June 15, 2012
'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी
Login in to Rate this Post:     0       ?        
शेर्पाको कुरा ठिकै हो | यो साला सब नेताहरुको जिब्रो ठुत्नु पर्ने , माओबादीले सम्भिधानसभाको माग राखेर तेत्रो १० बर्से आन्दोलन गर्यो उल्टै माओबादीले सम्भिधानसभा भंग गर्यो भनेर लान्छना लगाउने डाकाहरु, एक एकको जिब्रो ठुत्नु पर्ने नै हो | झुटोको खेति गर्ने नि हद हुन्छ नि , हकाहक दिनलै रात भन्ने कुकुरहरुको जिब्रो त थुतनै पर्ने देखिन्छ |
Read Full Discussion Thread for this article