Posted by: Rahuldai June 15, 2012
'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी
Login in to Rate this Post:     0       ?        

ताम्सालिंग भनको तामांग राज्य को नाम हैन र भन्या ??

अनि शेर्पा महोदय चाहि ताम्सालिंग को मुख्य मन्त्रि ??

अनि कमल थापा को हात चाहि कोट को बाहुला ?? ( "लूट " को ह्यांग ओभर - साभार : गोप्ले )

शायद उहाँलाई दिव्यज्ञान पहिलेई मिलेको हुनु पर्छ, प्रचण्ड प्रभु बाट . नेवा राज्य को इन्चार्ज कसरि दाहाल को भाइ भयो भनेर ................

Read Full Discussion Thread for this article