Posted by: cheli June 15, 2012
भष्टाचार
Login in to Rate this Post:     0       ?        
हे हे धन्यबाद .. यो कविता मैले उहिले लेखेको .. जुनबेलामा पहिलोपल्ट अख्तियारले भ्रष्टाचारीहरुलाई कारवाही गरेर जेल हालेको थियो.. म ११ मा  पढ्दै थिएँ  होला त्यो बेलामा   .. एकदिन पारिवारिक जमघटमा मेरा बाले यो कविता सुना भन्नु  भो, मैले नी सुनाइदिएँ सबैजनालाई.. अनि मेरा एकजना नातेदार (कुनै कार्यालयका सुब्बा हुनुहन्थ्यो) ले खुय्य्या गर्दै भन्ने भाको'थ्यो - "मेरै लागि लेखे जस्तो लाग्यो, घुस लिन मन त लाग्दैन नी के गर्नु, आफुले नलिए अर्काले चप्काइदिन्छन्, हेरेको हेरै हुनुपर्छ आफु" भनेर ..       
Read Full Discussion Thread for this article