Posted by: Geology Tiger June 14, 2012
भष्टाचार
Login in to Rate this Post:     0       ?        
बहुत मिठो र रमाइलो कविता राख्यौ चेली!

कविताको लागि धन्यवाद !

ए अनि त्यो अर्को धागोमा मलाई जि लागाएर सम्बोधन गरिरा देखेको थिए ...

मलाई यस्तो जि सि लगाएको मन पर्दैन के .. चेली भएर माइती गाउलेलाई किन जि भन्न पर्‍यो है ?

अनि राहुल भाइले पनि त्यस्तै भन्न खोज्नु भएको होला भन्ने लागिरहेको छ भुन्टे दाइ
Read Full Discussion Thread for this article