Posted by: Rahuldai June 14, 2012
भष्टाचार
Login in to Rate this Post:     0       ?        

क्या सटिक ब्यङ्ग चेली .. उत्तम अति उत्तम .

एक दिन एउटा नेपाली भेलामा एक जना पढेलेखेका मान्छे संग भेट भयो . भलाकुसारी चल्यो . कुरै को सिलसिलामा फलानो ठाउँ मा काम गरेको थिएँ भन्दा उक्त भलादमीले
 
" त्यसो भए त टन्नै घुस खानु भयो होला है " रे .
मैले नि

"  हो धेरै  खाएँ , यति धेरै खाएँ कि त्यो डकार्दा देश मा प्रदुषण हुन्छ भनेर यो उमेरमा जी आर इ , टोफल दिएर, अनेक ठाउँ मा दरखास्त दिएर पी.एच.डी. गर्न आएको नि .  चिट्ठा परेंन तपाइँ लाइ जस्तै नत्र बिना जी आर ई नै डकार्न आउँथें .."" भनि दिएँ .
.

भ्रष्ट्राचार त आमको अचार भन्दा नि सस्तो भाको देशमा जो कोइ ले यस्तो सोच्नु अस्वाभाविक मानिन मैले तर भर्खर मात्र भेटघाट भाको भलादमी को त्यो सोधाइ ले उनको स्तर र उनको पर्बरिश छर्लंग भयो .


 

Read Full Discussion Thread for this article