Posted by: Rahuldai June 14, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        

"दर्शन रौनियारसँग बसेर पार्टी खाएको फोटो हतार हतारमा फेसबुकमा राख्न भ्याउने मान्छेले यो सन्देशको जवाफ दिनु भ्याउछ कि भ्याउदैन ? "

यो वाक्यले जिते ब्रोले गौरेश्वर शर्मा आचार्य जी कै फेशबुक मै संदेश पठाउनु भएको बुझिदैन र ? फेरी रि-थिंक गर्नुस , रिथिंक जी .


यसरी व्यर्थ मा गौरेश्वरजी प्रति रक्षा गर्ने धृष्टता गर्नु आफैलाई हानीकारक हुने छ मित्र .
 
उहाँले कबिबर माधव घिमिरेको उद्धरण गरेको कतै   संकेत गर्नु भाको छैन, रचयिता भनेर गौरब का साथ् आफ्नो नाम आफ्नै हस्ताक्षरले राख्नु भएको छ .
उहाँ जस्तो जिम्मेर्वार ब्यक्ती (ब्रान्फोर्ड नेपाली समाजका अध्यक्ष)ले यस्तो कार्य गर्नु अझ निन्दनीय छ .

गौरेश्वर सर लाई पठाएको संदेश जो कोइ ले देख्न सक्नु हुने छ . उहाँ को फेशाबूक ओपन छ .

Read Full Discussion Thread for this article