Posted by: _____ June 13, 2012
अशोक राईका नाममा... सइन्द्र राई
Login in to Rate this Post:     0       ?        
"हिजो अशोक राईकै कारण जनै चुडाएकाहरु, वर्गीय नाराकै आधारमा राईका कुटाई खाएकाहरुले आज बाहुनका कारण राई पछि परेको छ भन्ने उनकै भाषणले कति मन दुखाएका होलान्"


अशोक राइ जी तपाइँ त पहिले देखि भासन गरेर 
बाउन को पहिचान नस्ट गर्ने गर्नु भा रेछ. तपाइको भासन सुनेर बिचार बाउन हरुले जनै चुडालेरा फालेछां.
अब भन्नुस त बाउन ले जनै चुडाले पछी बाउन को पहिचान बाकी रहन्छ त ? आफ्फु चाहि पहिले देखि अर्को को पहिचान बिगार्दै हिड्ने. चुनाब जित्न लाई सोजः साझा बाउन छेत्री लाई राइ को लात खुवाउने, चुनाब जितेर आएपछि  आफ्नो जातिय पहिचान को राजनीति गर्नी,  हैन तपाई लाई सरम लाग्दैन भन्या ? आफु लाई भोट दिने, आफ्नो लागि चुटाइ खाने हरु को त प्रतिनिधित्व गर्न पर्छ नि तपाइले  त्यो पानि गर्न सक्नु भएन. बिदेसी ले डलर बर्साउने बित्तिकै न बिचार, न पार्टी, न आफुलाई भोट दिने व्यक्ति, न आफ्नो लागि चुटाइ  खाने व्यक्ति सबै बिर्सना भो होइन?  अनी तपाइँ कसरि कमुनिस्ट ?

संसार का मजदुर एक हौ, माओ ले संसार का किसान एक हौ भन्या थे क्यारे , भन्ने विचार भाको मान्छे आफ्नै गाउ को आफ्नो लागि चुटाइ  खाने, आफ्नो भासण सुनेर जनै चुडालेर  फाल्ने हरु कै प्रतिनिधित्वो गर्न सक्नु भएन
जातिवादी राजनीति गर्न को बेफाइदा देख्न भो त अर्को जात ले त मन परायेना
परायेना आफ्नै जात का असल मान्छे ले समेत तपाई लाई विश्वास गर्न छोडे.
सबै जनजाती लाई उचालेर सम्भिधान सभा कब्जा गरेर देश खत्तम पर्ने निच कार्य मा लागेर पार्टी फुटाउन  तम्सिना भा थ्यो. चुनाब को घोसना गरि दिएपछि हाबा फुस्स होइन त ? येस्तई हो भने अब एमाले ले तपाइलाई सभासद बनाउला?
तागत छ भने हाका हाकी जातिय राजनीति गर्नुस, पार्टी खोल्नुस, चुनाब लड़नुस, होइन भने भेडा को खोल ओडेको ब्वासो बाहेक केहि होइन तपाइँ
तपाइँ समाधान  होइन समस्या हो, नेपाल/ नेपाली लाइ तपाइँ जस्तो समस्या होइन समाधान चाहिएको छ



Last edited: 13-Jun-12 04:49 PM
Read Full Discussion Thread for this article