Posted by: nepsweet June 13, 2012
जेसिकाको आत्माको चीर शान्तिको कामना (दाह संस्कार) Video..
Login in to Rate this Post:     0       ?        
जेसिकाको आत्माको चीर शान्तिको कामना

अहिले नायिका जेसिका खड्काको पशुपति आर्यघाटमा अन्तीम संस्कार गरिदै छ । उनको शवलाई उनका काकाले दागबत्ति दिएका हुन् । यसअघि खड्काको पार्थिव शरिरलाई अन्तिम श्रद्घान्जलीका लागि विहान साँढे आठ बजेदेखी १० बजेसम्म चलचित्र विकास वोर्डमा राखिएको थियो । उनलाई श्रद्घान्जली दिन त्यहाँ उनका आफन्त, चलचित्रकर्मीहरु तथा मित्रजनको उपस्थिति रहेको थियो । उनलाई वरिष्ठ कलाकारहरु वसुन्धरा भुषाल, भुवन चन्द, लक्ष्मी गिरी, नेपाल चलचित्र कलाकार संघका महासचिव नवल खड्का, विकास वोर्डका अध्यक्ष गणेश भण्डारी लगायतका चलचित्रकर्मीहरुले हार्दिक श्रद्घा सुमन व्यक्त गरेका थिए । उपस्थित सबैले जेसिकाको आत्माको चीर शान्तिको कामना गरे ।
(दाह संस्कार) Video:

Read Full Discussion Thread for this article