Posted by: bittertruth June 12, 2012
Login in to Rate this Post:
0
?


अब गए होला तेस्तै ठाममा , अरु कसैले गरेको अपराधमा, अनि परे होला नि फन्दामा | नत्र आफ्नै घरमा , काममा भएको भए त्यो काण्डमा परिदै-परिदैना थ्यो नि | जे होस् जापान सरकारलाइ धन्यबाद, नत्र उही अरबी मुलुकमा हो भने भुत्राको पुनरावलोकन हुथ्यो त्यो मुद्दामा ?? उहिलेनै मृत्युदण्ड दि सके होला | गालि होइन धन्यबाद देउ जापान सरकारलाई | १५ बर्षको छतिपुर्ती पाउने होला अब उसले | जे होस् न्याय पाएकोमा खुसि लाग्यो |