Posted by: nepsweet June 12, 2012
नेपाली एक्ट्रेस JESSICA खड्का SUICIDE Today
Login in to Rate this Post:     0       ?        
Nepali ACTRESS JESSICA KHADKA Suicide CASE:exclusive video news. She was blackmailed regularly after her sex tape leak on internet. she was just recovered from the sex s candled and she acted as a main role on nepali movie "jungle Queen". For your kind information she started her carerer from nepali tv serial "Tite Kareli". she was flimed ......sex tape during that time .....might be by the prakash ojha who is a singer. watch more on following video
काठमाडौँको झोँछेस्थित डेरामा उनको शव प्रहरीले आज बिहान भेट्टाएको थियो। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने 'तीते करेली'मार्फत् अभिनय यात्रा अगाडि बढाएकी ज्योति यौन भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी थिइन्। तर समय क्रमसँगै उनले विवाद सामना गर्दै अभिनय यात्रा अगाडि बढाएकी थिइन्। २ वर्षअघि उनको प्रमुख भूमिका रहेको  जंगल क्विन चलचित्र बजारमा आएको थियो।  यसैको सिक्वेलका रुपमा जंगल क्विन २ प्रदर्शन हुने क्रममा थियो। 

डेरामा भाइसँग रहँदै आएकी जेसिकाले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ।  उनीसँग राति २ बजे मोबाइलमा कुरा गर्ने एक प्रोडक्सन म्यानेजरलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।  watch more on following video
www.youtube.com/watch

Watch how is jesica khadka on movie "jungle Queen" before suicide

Last edited: 12-Jun-12 10:21 AM
Last edited: 12-Jun-12 10:33 AM
Last edited: 12-Jun-12 10:44 AM
Last edited: 12-Jun-12 10:47 AM
Read Full Discussion Thread for this article