Posted by: magorkhe1 June 11, 2012
ब्यापार फापेपछि दल खोल्ने लहर बढ्यो
Login in to Rate this Post:     0       ?        
हाम्रा आखा फाइदा बेफाइदा तिर एकोहोरिएका छन्
फाइदा हुने भए
उहिले आउथ्यो संबिधान
यो पनि एउटा व्यापारको आयाम हो ,
नेतालाई एउटा ब्यायाम हो
जुन खेल मा जित नै जित छ
हार्ने नाम अर्कै ब्रम्हाण्ड मा छ
फाइदा नदेखेरनै र नभ एरनै
संबिधान टाडीदै गएको छ!!!!!!!!
Read Full Discussion Thread for this article