Posted by: mno June 11, 2012
ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !
Login in to Rate this Post:     0       ?        
हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।  This has been raised not by him. By all nepalese long before him hahaha. WHo did the accounting of DC ANA? he is CPA certified hahaha.

२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने  This has been raised not by him. By all nepalese hahaha.

These are common agendas not his agendas hahaha. Any other agendas he mentioned?

तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ | Any proof of this not happening?

The next neta is Hem Pathak. By the way who the hell is this guy who wants to be popular?
Last edited: 11-Jun-12 12:31 PM
Last edited: 11-Jun-12 12:34 PM
Read Full Discussion Thread for this article