Posted by: bittertruth June 10, 2012
सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड
Login in to Rate this Post:     0       ?        
 collegefootballrocks  भाइ,  हा हा हा कस्तो रिसाको | तत् !!   बाबा , मान्छेहरु online मा शुद्द क्या रिसौछ बा | मलाई त हास पो उठेर आउछ | म तेस्तो केहि पनि होइन तिम्ले सोचेको जस्तो |  तिम्लाई ब्येंग्य नपच्ने रहेछ हा हा हा | 
यो कुरा हरु छोडुम , साख्हे कुरा चाही के भने हाम्रो देशलाइ बिकाशको खाँचो छ , प्रगतिको खाँचो छ | अब मेरो माथिको भनाइको सार भनेको तेती हो | ल तिमि धेरै नरिसाउ | 
Read Full Discussion Thread for this article