Posted by: nepcha1 June 9, 2012
सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड
Login in to Rate this Post:     0       ?        
जब आफुमा तर्क गर्ने कुनै वाक्य बाकी रहदैन तब शुरु हुन्छा लान्छना लाउने, मनगढ़ंते काल्पनिक कथा बुन्ने अनि तेरो यो जात/धर्म अनि मेरो यो जात/धर्म भन्ने | रोल्पा, रुकुमको अशिछितहरु मात्रै हैन साझा पनि एउटा नेपाली समाजको पाटो हो | पाप गर्ने लाई हुन्छा त्यस्तो लज्जा, ग्लानी तथा क्षमाभाव | हजारौ मान्छे मारेर, टि.भी मा त्यस्तो झूटो बोल्ने लाई त अब जादुमय नेता ठान्नु हुन्छा भने के भनुम र खोइ 
 
सक्नु हुन्छा भने तर्क राखुम के रे, अब साझामा बन्दुक तेरसाउन नपाए पछी वाहियात त हुन्छ नि | 
Read Full Discussion Thread for this article