Posted by: nusa June 9, 2012
सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड
Login in to Rate this Post:     1       ?         Liked by
 म  तीतोसत्यको  कुरासँग  सम्पूर्णत: सहमत छु. यो साझामा पन्चे , मण्डले  र प्रजातन्त्रका कलङ्क कांग्रेस र एमालेहरुको बोलवाला छ . तिनीहरूको स्वर्ग र जमीन बिस्तारै  नेपालमा गुम्दैछ र तिनीहरु आफ्ना कुण्ठा यहि साझामाबाहेक अन्त पोख्न नसक्ने अवस्थामा छन्.  तिनीहरुलाई आफ्ना पुर्खाहरुले राष्ट्रसँग गरेको गद्दारी सँग कुनै लज्जा , ग्लानी तथा क्षमाभाव छैन. भ्रस्ट्राचारबाट आर्जेको धनको बलमा प्राप्त सत्ता गुमेको पीडाबोध साझा मा पोख्ने सँग कुरा गर्नु वाहियात छ . 
Read Full Discussion Thread for this article