Posted by: bittertruth June 9, 2012
सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड
Login in to Rate this Post:     1       ?         Liked by
एउटा सच्चा अनुरोध:------
कुरा ठिकै हो | के हेरेर बसी राको , जाक देउ सबलाई खोरमा | कान्ग्रेशी र एमालेका अनि अरु भ्रस्ट टाउकेहरुलाइ | नया सम्भिधान तिम्रै मातहातमा तयार गर, यी चोरहरुको कुरा सुन्न थाल्यो भने उहीहो 'तेत्रो शहिदहरुको  बलिदान' बेर्थ हुने छ | तिमीहरुको त्यागलाई धुलोमा मिसाउदै छन् | चीन पट्टी लाग, भारतले न्युखोज्न लाग्यो भने 'चीन'को सहयोगमा 'ई लोप्पा' ख्वैदेउ | बरु तानासाह नै लाद , बिरोध गर्ने जत्ति सब नेताहरुको टट्टू मात्र हुने छन , जाक देउ सबलाई खोरमा | एउटा नया सम्भिधान बनाऊ, छिट्टै | नियम बनाऊ , कानून बनाऊ एकदम नया र छिट्टो देसको बिकाशमा लाग | तिमीहरु पनि तेही चोरहरुसंग हातेमालो गरेको देख्दा बितृष्णा जागेको थियो तिमीहरु प्रति तर फेरी आशा जागेको छ , अब कठोर कदम लिने बेला भाको छ | भारत पट्टी लागेर केहि पनि भएन , अब चीन पट्टी लाग्ने बेला भाको छ | चीनसंग सिद्धै बेपारिक रेलमार्ग जोड, बिरोध गर्नेलाई खोरमा जाक , नया-नया बिधुत परियोजनाको मार्गलाई प्रशस्त गर, कमिसनको खेलमा   बिरोध गर्नेलाइ खोरमा जाक, भारत- नेपालको खुला सिमाना बन्द गर | तेस्ले हाम्रो देशलाई सोत्तर बनाई राको छ | जनताको स्वस्थसंग खेलवाड गर्ने बेक्ती बिशेस्लाई मृत्युदण्डको कानून बनाऊ,| जे गर्नु छ छिट्टै गर
Read Full Discussion Thread for this article