Posted by: magorkhe1 June 7, 2012
Bhatbhateni scam in Nepal..
Login in to Rate this Post:     0       ?        
कुरा थियो भटभातेनी मा १० % बडी चार्ज गर्यो ?
हामि हरु सामानको टोटल अनि सेल्स चार्ज थपेर तिर्ने चलन हुन्छ .

क्रेताको भनाइ मा १० % थपेर बेचिन्छ , त्यो १० % कसको भुडिमा जान्छ , नेपाल सरकारको कि त्यो पसलेको ?

जातीय  राजनीति संगै  जातीय भेद भाव पनि देखाए यो साझा बासि ले , तिम्रो दिमाग तेतिनै रहेछ , प्वाक्क खोलि हाल्योउ, पर्ला बि स्टा मुखमा ( के के को हो लेखि रहनु न पर्ला ?).



Read Full Discussion Thread for this article