Posted by: Rahuldai June 7, 2012
Pagal Banayou Priya
Login in to Rate this Post:     0       ?        

बासुदेब,
यसमा माफी माग्नु पर्ने कुनै कुरो छैन . मैले त केवल त्यो गीत लाई गजल विधा मा राख्न अलि मिल्दैन कि भन्ने कुरा गरेको हुँ. अझ भनुँ, रचना गजल जस्तो भएन. शब्द र भावमा मिठास भएन भन्ने मात्र हो .
शिब परियार निसन्देह राम्रा गायक हुन्. अहिलेका च्याउ झैं उम्रेका झ्याउरे गायक भन्दा धेरै राम्रो गायक, संगीत को ज्ञान भएका भनेर माथि नै मैले भनि सकेको छु .

दोस्रो भिडियो को गीत भने उच्च कोटी को छ , त्यो नि मैले माथि लेखि सकेको छु . यस उसले माफी माग्नु पर्ने कुनै कारण छैन बासुदेब . केवल मेरा बिचारहरु हुन्, जो कोइले पनि बिमति जनाउन सक्नु हुन्छ .
 

Read Full Discussion Thread for this article