Posted by: maxpayne June 6, 2012
STOP reading papers that are against vernacular languages
Login in to Rate this Post:     2       ?         Liked by
नेपाली भएर बaच्नु सत्ता एस्तो यो जति त्यो जति भनेर किन्न झगडा गर्न खोज्नु भएको? तपाइको विचार मा नेपाल मा कसरि प्रगति हुन्छा होला त? काठमाडौँ मा नेवार हरु मात्रै बसाउने? तराई मा कसलाई बसाउने? पहाड तिर कसलाई बसाउने?  काठमाडौँ बासिहरुले खेति गर्ने थुन छैन. खाना तरकारी उब्जाउने थुन छैन, तराई क मान्छे ले काठमाडौँ जस्ता सहर मा समान बेच्नु पर्छ. सबै जना मिलेर बस्नु पर्ने मा नेता हरु को भनाइ मा लगेर किन एस्तो घ्रीनता बोक्नु भएको? ऐले को जमाना मा सारा युरोप त मिलेर यूरो जोन भएर बसेका छन्, उनि हरु को त औता देश मात्रै हैन धेरै देश छन् त्य्हाया विभिन्न भाषा बोलिंछा, उनि हरु कसरि मिलेका छन् त? अलि मन ले सोचुनु होला. साझा मा फुट लाउने कोशिश नगर्नु .     
Read Full Discussion Thread for this article