Posted by: magorkhe1 June 6, 2012
on sale
Login in to Rate this Post:     1       ?         Liked by
सुद्दी करण तिर धागो नमोडोउ , कुरो बुझी हालियो घर बिक्रीमा छ .
कुरो रह्यो घरको कुरा - सुन्दर सुसिल कन्या लाइ बर चाहियो भन्ने कुरा जस्तै भयो यो बिज्ञापन .
विवरण चै किन्ने पक्का पक्कि गरे पछी हेरेर आफैले बुझ्ने हो ?
चस्मा पसलमा त्यो फ्रेम मात्रै राखेर बसेको पसले साहु जस्तो ? कुन चाहि ग्राहक ले लैजाला ?

Read Full Discussion Thread for this article