Posted by: KaliKoPoi June 4, 2012
"कविता" माथि एउटा कविता !!
Login in to Rate this Post:     0       ?        
  "युद्ध,डर ,त्रास,आँशु र बेदना 
रंग, हाँसो, सुख, शान्ति र  सपना"
अरुले जीवनमा बाँच्ने...
आफुले मसीमा छरियो 
कागजमा  भरियो ,
बस् .... त्यति हो ||
 
फेरि आफ्नो लयमा आउनु भएकोमा बधाई छ| 
 
कविता थिई 
कविता छिन 
कविता हुने छिन
शब्द फरक, काल फरक
रुप, रंग र भाब फरक
 
Read Full Discussion Thread for this article