Posted by: Geology Tiger June 4, 2012
"कविता" माथि एउटा कविता !!
Login in to Rate this Post:     0       ?        
लौ लौ यसैगरी नै लेख्दै जानुहोला
च्याप्दै लेख्दै च्याप्दै लेख्दै गर्नुहोला
छेउ लाग्यो भने लेउ लाग्ने संभावना रहन्छ
त्यसैले च्याप्न चाँही कुना नै च्याप्नु होला
Read Full Discussion Thread for this article