Posted by: sidster June 3, 2012
न पाउनेले के पायो बोक्रई सुद्द खायो - पोखरी डान्स पार्टी रे
Login in to Rate this Post:     0       ?        
के होला एस्तो, कोइ चै जिन्स प्यान्ट्स र हूड़ी लाएर पानि मा छिरेको रहेछन, अनि कोइ चाइ बेसबल ह्याट लगाएर पनि छाय्दै पनि रहेछन | Thanksgiving Day पार्टी पनि नेपाल मा हुन्छ भन्ने सुन्य थिए तर एस्तो पूल पार्टी को चाइ कल्पना सम्म पनि गर्न पाको थिईन | धन्न हो हाम्रा गोर्खे हरु को लीला |


http://gallery.onlinekhabar.com/category_sub.php?pstyle=1&gid=44

Last edited: 03-Jun-12 03:21 PM
Read Full Discussion Thread for this article