Posted by: Sha:kha: May 29, 2012
खाते पवन कार्की लाई अमेरिका को अदालतमा कसरि उभ्याउने?
Login in to Rate this Post:     0       ?        
साथिहरु तपाइहरुको interests को लागि धन्यबाद एबं आभार ब्यक्त गर्दछू।

 यो पवन कार्की त सार्है अपराधि र निर्घिणी रहेछ। हजारौ निर्दोष depositor हरु को पैसा लुटेर, आफन्तहरुलाइ नक्कलि रिणी बनाएर   अमेरिकामा मोज गरेर बसिरहेको छ। आफ्नै ससुरो जेल पर्दापनि टसनमस भएर अमेरिकामा बसिरहेको छ।यो अपराधि त मर्दापनि कुहिएर मर्छ र सात जुनि नर्कमा नै कुहिएर बस्छ।

यस्ले अमेरिकामा बस्दापनि  South कोरिया  बाट money laundering गर्दछ रे भन्ने सुनिन्छ साथै American  Passport  holder  भएरपनि नेपालको सम्पतिको income  declare गरेको छैनरे। internal revenue service मा उजुरि गर्नु पर्छकि क्या हो? साला नकच्चरो लाई।
Read Full Discussion Thread for this article