Posted by: _____ May 28, 2012
सम्भिधान आएन भने को जिम्मेबार ?
Login in to Rate this Post:     0       ?        
BT,

अब उहिले येसो गर्य थ्यो एसो गर्यथ्यो भनेर अहिले  पनि तेसै गर्नी हो भने त काम कुरो खत्तम.आफुलाई जनजाति भन्ने, एउटा जात लै आमा चाकरी गाली गर्नी आनी पछि आफुले गाली गरकै नेता हरुको बाटो  पक्रिने भएर भन्या. एउटा मौका आएको थ्यो तिनी हरु साचिकै  नेपाल लाई माया गर्छन भन्ने तर आफुले गाली गरेकै जात का नेता हरुको पुछार बन्न पुगे

अब मेरो अनुभब को कुरा गर्नी हो भने मैले त तादै बसेर सिकेको हो यो. भंचन नि कोइ मान्छे अरुको गल्ति बाट सिक्छ, कोइ आफ्नो गल्ति बाट. मलाई आफुले गल्ति गरेर सिक्न भन्दा अरुले गरेको गल्ति बाट सिक्न
 मजा आउछ,
इतिहास पढे छर्लंग  हुनच्च   के ले बिनास ल्याउछ भनेर. समस्या के पर्यो भने, इतीहास  नपढेको इतिहास कार हरु छन हाम्रो राजनीति मा अनी येसो नगरम न भन्यो भने लौ यो त यो बादी पो रेछ भनेर मन्गढ़ंते निस्कर्सा निकाल्न पुग्छन
 
Read Full Discussion Thread for this article