Posted by: bittertruth May 28, 2012
Nepali Daka raped Nepali
Login in to Rate this Post:     0       ?        
यी डाकाहरुले हेर्दा हेर्दै दिन दहाडै नेपालीहरुको अस्मिता लुटे , | सम्भिधान सभालाई मज्जाले घास खुवाए |
यी डाकाहरु के के भन्छन :
- यी चोरहरु येसरी भुकी राका छन् कि "सम्भिधान सभा" को माग यिनीहरुको बाउको पेवा होस् |
- सम्भिधानसभाको गठन नै नभई सम्भिधानसभाको बिघटन रे , दिमाग छ यिनीहरुसंग अलिकति पनि??
- प्रधानमन्त्रीको निर्वाचन घोसणा असंबैधानिक रे , जब कि यी चोरहरुले ४ बर्सौ देखि बिनाकाम भत्ता खाएको चाही संबैधानिक ??
- यो सरकारको कुनै औचित्य छैन रे - चोरहरु सरकार बनाउन र ढाल्नमा बेस्त छन् अझ पनि |
- यिनीहरु किन येसरी खुल्लम-खुल्ला हिड्न सकेका, लाज पनि छैन डाकाहरुलाइ

ल साथी हो , एक कमेन्ट पोस्ट गरि थुकी हालाऊ यी डाकाहरुलाइ ||

मेरो देश डुब्यो , अब 'आशा मरु '


Read Full Discussion Thread for this article