Posted by: IPFreely May 27, 2012
कामरेड प्रचण्डलाई सीधा प्रश्न
Login in to Rate this Post:     0       ?        
 काँग्रेस भन्ने शब्द सुन्नासाथ झनक्क पारा चडेर आउँथ्यो तर यो पटक यसले (र एमालेले) लिएको अडानबाट प्रचन्डेको आजीवन राष्ट्रपति हुने दाउको खतरा अलि भएपनि पर सरेको मानेको छु। नेपाली नेपाली भिडाएर राष्ट्रपतिको चुनावमा जनजातीको भोटबाट जित्नेमात्र अन्तिम लक्ष रहेको त्यसको कुटिलताले यस पटक संविधान बन्न नदिएको हो जस्तो लाग्न थालिसक्यो। माओधेसीहरुलाई यो पटक संविधान भन्दा आफ्नो सरकार नै प्यारो भएको हो, कुरोको चुरो त्यतिमात्र हो। 
Read Full Discussion Thread for this article