Posted by: georgian_satellite May 27, 2012
आखिर मा सम्बिधन बनेन । अब के ?
Login in to Rate this Post:     0       ?        
 अब साझाका बुद्दिजिबीहरुले नेपाल गएर ' साझा नेपाली पार्टी' खोल्नु पर्ने जस्तो देख्छु | मेरो राजनैतिक हैसियेत अलि नभएकोले सादाहरण कार्येकर्ता मात्र बनिदिउला | 
Read Full Discussion Thread for this article