Posted by: bittertruth May 27, 2012
सम्भिधान आएन भने को जिम्मेबार ?
Login in to Rate this Post:     0       ?        
 धर्केले अनुभवका साथ् लेखेका कुराहरु सारै चित्त बुझ्या मलाई | हो ठ्याक्कै तेस्तै गरेका हुन् उहिलेका गिरिजा/देउबा चोरहरुले | तिनीहरुले देशलाई बेचेर खाएका, जनतालाइ झुक्कायेका, सिमितहरुले मोजमस्ती गरेका एती थुप्रै गाथा छन् कि के भन्ने |  ति नेताका नाममा चोरहरुनै हुन् |
 
अनि जनजातीहरुले नि तेसै गरेछन रे?? 
Read Full Discussion Thread for this article