Posted by: Bhaktey May 27, 2012
सम्भिधान आएन भने को जिम्मेबार ?
Login in to Rate this Post:     0       ?        
 आउन लागि सकेको ऊट संबिधान पनि नआउँने छाटकाट हेर्दा लाग्छ यो  माओबादीले पार्टी बचाउने कि देस बचाउनेमा रुमलियो ! नत्र सहमति भएको भलै ऊट संबिधान भए पनि एक थान संबिधान आज जारि भैसक्थ्यो | एकल जातियता छाडे बैधेले पार्टी छाड्ने सम्मको डर र  जातीय  राजनीति उछालेर यहाँ आइपुगेकाले माओबादी गरेको सहमतिबाट पछि हट्यो !! 

अब चुनाब हुने भए आफ्ना आफ्ना अजेण्ड लिएर जाउन् अनि मतदाताले निर्णय गरुन !!
Read Full Discussion Thread for this article