Posted by: _____ May 27, 2012
सम्भिधान आएन भने को जिम्मेबार ?
Login in to Rate this Post:     0       ?        
जसरि माओबादी ले बुर्जुवा सिच्या लिन पर्दैन, हाम्रो विजय पछि एस्तो सिछ्या को कम छैन बह्नेरा अल्लारे युवा हरु लै भड्कायो. लास्ट मा के भयो, नेता जति सबै महल मा, कार्यकर्ता कोइ अयोग्य, कोइ अरब मा गुलामी, कोइ चोर्दाका भए कि भयेनान. केहि सिमित ले मात्रै फाइदा उठाए.
अनी त्यो माओबादी को पुलामी भन्ने सभासद ले तेही बुर्जुवा सिछ्या को सेर्तिफिकट  लिन खेताला लगाएर जाच दिए.
 तेसै गरि अहिले जातिय राज्य को सपना देखाउने हरु मधेय कोइ मुख्य मन्त्रि बन्लान, कोइ सचिब बन्लान, सबै लाई त जागिर खुवाउन सकिन्न. अनी गरिब जनता को भोको पेट जातिय राज्य ले भरिन्न. जान पर्ने त तेही अरब मा गुलामी गर्न नै त हो. तेती नभए,भारत मा बहादुरी गर्न.

जातिय राज्य का समर्थक हरुले आफ्नो जात का गरिब जनता लाई सुख्हा दिन होइन कि आफुले मोज गर्न  यो नारा उछालेका हुन्. ह हु गर्यो, यूरोप को डलर पचायो तेती नगरिकन विदेश बाट डलर बर्सिन्ना क्यारे. पछि जातिय राज्य भएपछि त्यहाँ गोलमाल गरेर मोज गर्यो. अहिले माओबादी ले राज्य सत्ता बाट मोज गरे जस्तै





Read Full Discussion Thread for this article