Posted by: _____ May 26, 2012
Ethos - Documentary showing flaws of US systems
Login in to Rate this Post:     0       ?        
नेपाल मा जातिय गणतन्त्र को समर्थन गर्ने नेता जनता हरु ले यो फिलिम हेर्न पर्नी. राज्य को नाम जातीय राख्यो कि सबै समस्या छु मन्तर गरेर  गाएब हुन्छ भन्ने मानसिकता बोकेका हरु लै यो फिलिम ले राम्रो सिक्च्या दिन्छ
Read Full Discussion Thread for this article