Posted by: kalomukh May 25, 2012
Login in to Rate this Post:
0
?
भालु भालु भनेर पिट्ने मैया हरु चाई जबर्जस्त माल होलान जस्तो छ त/ ति नजिकै बसेका तोर्पे हरु ले विड़ेओ खिचेको मात्रै हो, खै तिनी हरु को मानबता?? कि तिनी हरु नेवा राज्य बाट तमुवान पर्देश मा आएका हुन् र