Posted by: Geology Tiger May 24, 2012
के संचारकर्मी पनि 'साम्प्रदायिक' हुन मिल्छ !
Login in to Rate this Post:     0       ?        
मिल्छ मिल्छ

मज्जाले मिल्छ

किन नमिल्नु ?

जुन देशमा देश चलाऊने ठेक्का लिएका प्रधानमन्त्री साम्प्रदायिक हुन मिल्छ, सरकार साम्प्रदायिक हुन मिल्छ , बडे बडे बिद्दवान र प्रोफेसर साहेबहरु साम्प्रदायिक हुन मिल्छ त्यो देशमा पत्रकार मात्र किन साम्प्रदायिक हुन नमिल्ने ? के आफ्नो पेशाप्रति इमान्दार र निष्ठावान् बन्ने जिम्मेवारी संचारकर्मीको मात्र हो?
Read Full Discussion Thread for this article