Posted by: jantare1 May 24, 2012
30 years of Panchayat vs 24 years of Bahudal (Democracy)
Login in to Rate this Post:     0       ?        
 सरकार चलाउने र संबिधान बनाउने नेता सभासद भनाउदाहरु आफ्नो नाम लेख्न त जान्दैनन्: अस्ति SLC मा सभासदहरुले अरुलाई आफ्नो जाच दिन लगाको त समाचारमा पढेकै हो नि! बरु भालुले पुराण कण्ठ पार्ला, तर यी गवाँरहरुले देशलाई राम्रो हुनी काम चाहीं कहिल्यै गर्दैनन्  
Read Full Discussion Thread for this article