Posted by: rahashya May 23, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
अब पत्रकारकै ठाउमा, पत्रकारकै डबलीमा, पत्रकारकै mic प्रयोग गर्दै, पत्रकारलाई
बाँकी राख्दिन भने पछी, उनीहरुले अब नेपाली सब्द्कोश खोलेर यसको के के अर्थ ला,ग्छा भनेर हेर्छा कि क्या हो / त्यत्रो उफ्री उफ्री तांग काजीले धम्कि दिएपछि के गरोस त पत्रकारले पनि / हुनत अलि सयम देखाएको भय हुन्थ्यो, तर तांग को चुरी फुरी अलि सहनै गार्हो खालको थियो /
Read Full Discussion Thread for this article