Posted by: NALAPANI May 23, 2012
टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'
Login in to Rate this Post:     0       ?        
 यहि गधा हो नेपाल र नेपाली समाज को असली भाइरस / सदियौं देखि मिलेर बसी आएका नेपाली हरु लाई आदिबासी र पुराबसी को नाम मा भिडाउन खोज्दैछ / कहिले क्रान्ति को नाम मा एक नेपाली लाई अर्को नेपाली को हत्या गर्न उकास्छ कैले नेपाल जस्तो जटिल सामाजिक संरचना भएको देश मा जातियता को खेति गर्छ / भोलि नेपाल जातीय दंगा मा गयो भने तेस्को राप ले यो र यसका आफन्तजन अछुतो रहलान ? खोइ यसले सोचेको ? प्रधानमन्त्री को कुर्सि को लागि १५००० गरिब नेपाली को ज्यान मार्यो अब झन् यसको रास्ट्रपति हुने चक्कर मा कति निर्दोष हरुको रगत बग्ने हो/ 
नेपाली समाज मा केहि उचनीच भएको सत्य नै हो तर त्यो अब धेरै दिन सम्म टिक्न सक्दैन/ समय धेरै बदलि सकेको छ /  हामी नेपालमा बस्ने कोहि पनि कोहि भन्दा कम नेपाली होइनौ/ सबैले देश लाई माया गरौ, हामी बीच भएको बन्धुत्व मर्न नदिऔ बरु यस्ता फ्याउरो हरु हरुलाई दुध बाट झिङ्गो फ्याके जस्तो फ्याकिदिउ // जय नेपाल/ हामी नेपाली बीच को आपसी सदभाव कहिले पनि नमरोस !!
Read Full Discussion Thread for this article